स्थानीय तिलुकराम लोनियाकी ४० वर्षीया श्रीमतीले शुक्रबार बिहान महादेवको जस्तो रुप भएको शिशु जन्माएकी हुन् । शिशुको टाउकामा करिब एक फिट लामो कपाल छ भने शरीर रातो र खैरो रङको छ । वयस्कजस्तै देखिने बालकको आँखा बन्द छ भने शरीरको पछाडि भागमा रौँ पलाएको स्थानीय अशोक मौर्यले जानकारी दिनुभयो । बालकलाई सुताइदिए पनि आफैँ शिवको आसनमा बस्ने गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
No comments:
Post a Comment