काठमाडौ, मंसिर १माओवादी अन्तरसंघर्षले पार्टी विभाजनको मोडमै पुर्याएको छ । अध्यक्ष प्रचण्डले पालुङटार विस्तारित बैठकको कार्यदिशा ‘जनविद्रोह’लाई स्वीकार नगरेको भन्दै बैद्य पक्षले पार्टी फुटाउने अन्तिम तयारी गरेको छ ।वैक्ष पक्षका केन्द्रीय सदस्य महेश्वर दाहालले पालुङटार बैठकले जनविद्रोहको लाइन पारित गरेको दाबी गर्दै अध्यक्ष प्रचण्डले त्यसको स्वामित्व नलिए आफूहरु लिन तयार रहेको भन्दै पार्टी विभाजनको रहस्य खोलेका हुन् ।
‘पालुङटार विस्तारित बैठकको स्वामित्व अध्यक्षले लिँदैनन् भने हामी लिन्छौँ र उहाँले बाबुरामको फरकमतलाई बोकेर हिँडे अब पार्टी फुट्न पनि सक्छ’ दाहालले भने । आजको राजधानी दैनिकमा छापिएको समाचारमा लेखिएको छ, पार्टी विभाजनका लागि आवश्यक ४० प्रतिशत सासद् आफ्नो समूहमा रहेको उनको दाबी थियो
No comments:
Post a Comment