आहा ! कति रमाईलो खप्‍तड

बझाङ, डोटी, अछाम र बाजुराको संगम हो खप्तड।हिउँको सिरक ओढेर बसेको खप्तड। हिउँ जमेका यस्ता भिराला पाटनमा स्की खेलिन्छ खप्तडको उचाइ १२६२ देखि ३२७६ मिटरसम्म छ। यहाँ २२ वटा ठुल्ठुला पाटन छन्। बर्खामासमा दर्जनौंथरी फूल फुलेर पाटन ढकमक्क हुन्छन्। निकुञ्जका अनुसार यहाँ ३७२ प्रजातिका वनस्पति पाइन्छ। गुराँसमात्र ७ थरी फुल्छन्। कालकुट, पाँचऔंले, निरमसीजस्ता जडिबुटीजन्य बनस्पती १२५ थरी छन्।   Read More;

No comments:

Post a Comment