पछिल्लो दिनमा ठमेलमा सांच्चै मसाज गर्ने केही ब्यबसायीहरुले संगठन खोलेर ब्यबसायलाई मर्यादित बनाउने प्रयास गरेपनि अझै सुधार आएको देखिएन् । प्रहरी र पत्रकारसहित अनुगमन हुंदा त्यहां कार्यरत युवतीहरुले मुख लुकाए । आखिर किन मुख लुकाउनुपयो उनीहरुले ? हेर्नुहोस भिडियो ।
No comments:
Post a Comment