देश तहस नहस जे सुकै भए पनि अर्थात नेपाल जस्तै र अन्य असफल राष्ट्र जस्तै भए पनि प्रजातन्त्र र गणतन्त्र भन्नै पर्ने दिन आए जस्तो देखिन्छ के हो कुन्नी यो राजनीति बुझ्नै गार्हो !!! उनले नराम्रा पनि काम गरे होलान तर यि राम्रा कामको पनि लेखा जोखा हुनुपर्छ कि जस्तो लाग्छ हामीलाई पनि। नराम्रा र राम्रा दुबै पक्ष लाई हेरेर मात्र मुल्याङ्कन गर्नु न्याय सँगत हुन्छ ।
उनले गरेका सुधार हरु:
उनले गरेका सुधार हरु:
१. लिबियामा कसैले विद्युत् महसुल तिर्दैनन्, किनकि त्यहाँका नागरिकका लागि यो निःशुल्क छ ।
२. लिबियामा ऋण लिँदा ब्याज तिर्नु पर्दैन । सबै बैंकहरु राज्यको स्वामित्वमा छन् । कानुनमै शून्य प्रतिशत ब्याजमा ऋण दिइने उल्लेख छ ।
३. नवविवाहित जोडीले घर किन्न राज्यबाट ६० हजार दिनार -५० हजार अमेरिकी डलर) सहयोग पाउँछन् ।
४. लिबियामा शिक्षा र स्वास्थ्य पूर्णरूपमा निःशुल्क छन् । गद्दाफी सत्तामा आउनुअघि त्यहाँ साक्षरता प्रतिशत २५ थियो, अहिले ८३ पुगेको छ ।
५. लिबियामा कसैले कृषि पेसा अपनाउँछु भन्छ भने उसले राज्यबाट जमिन, फार्म हाउस, उपकरण, बीउ र वस्तुभाउ निःशुल्क पाउँछ ।
६. कुनै लिबियाली नागरिकको उपचार स्वदेशमा हुन सकेन भने राज्य स्वयंले विदेशमात्रै पठाइदिँदैन, मासिक २,३०० अमेरिकी डलर सहयोग -बसाइ र यातायातका लागि) समेत उपलब्ध गराउँछ ।
७. कुनै लिबियाली नागरिकले कार किन्छ भने राज्यले ५० प्रतिशत अनुदान दिन्छ ।
८. लिबियामा पेट्रोलको मूल्य प्रतिलिटर ०.१४ डलर (सवा १० रुपैयाँ) छ ।
९. लिबियासँग कुनै विदेशी ऋण छैन । बरु विश्वभरि १५० बिलियन डलर छरिएको छ ।
१०. कुनै लिबियाली नागरिक स्नातक तहपछि बेरोजगार हुन्छ भने राज्यले उसको रोजगारीको ग्यारेन्टी नहुँदासम्म विषयअनुसार औसत तलब उपलब्ध गराउँछ ।
११. कुनै महिलाले बच्चा जन्माउँदा ५ हजार अमेरिकी डलर पाउँछिन् ।
१२. २५% लिबियाली नागरिकसँग विश्वविद्यालय डिग्री छ ।
१३. गद्दाफीले विश्वकै ठूलो सिँचाइ परियोजना निर्माण गरेका थिए, जसले मरुभूमिमा उब्जाउका लागि ठूलो योगदान पुर्याएको थियो ।

No comments:
Post a Comment