काठमाडौं, जेठ २७ । नेपालका प्रधानमन्त्री एवं भारतीय एजेन्टका रुपमा चिनिएका बाबुराम भट्टराई विचरा ।
भारतको नेपालमा संविधान नबनेकोबारे उनको मत यस्तो छ- अन्य दलकै कारणले संविधान नआउने बाध्यात्मक परिस्थिति सिर्जना भयो । तर, जे भयो ठिकै भयो । अब पाँच महिनामा कुनै पनि हालतमा चुनाव हुनुपर्छ र मधेसीसँग मिलेर माओवादी चुनावमा जानुपर्छ । यसका लागि बाबुराम नै उपयुक्त पात्र (बेस्ट क्यान्डिडेट) हुन् ।
भारतले किन मधेसमा एक प्रदेशका लागि मरिहत्ते गरेको होला ? अझ बढीमा दुईसम्म हुँदा मान्ने भारत किन दुईभन्दा बढी प्रदेश बन्नुभन्दा त बरु नेपालमा संविधान नै नबनोस् भन्ने तहसम्म पुगेको होला ? यसबारे सबैका आ-आˆनै तर्क र अड्कलबाजी होलान् तर उसको तर्क भने यस्तो छ- ५/६ वटा प्रदेश बनाएर कतिवटासँग डिल गर्नु ? कम संख्यामा भए बोर्डर नियमन (रेगुलेट) गर्न पनि सजिलो हुन्छ । उसै त नेपालसँगको बोर्डर कमजोर (भल्नरेबल)अवस्थामा छ । त्यसको फाइदा उठाउँदै नक्कली नोटका कारोबारी, अपराधी र विदेशी नागरिक भित्रिने र घुसपैठ गर्ने गरिरहेका छन् ।
नेपालबारे यस्तो निष्कर्ष निकाल्ने 'र' का स्टेसन म्यानेजर पिटर हेनामन सेप्टेम्बर महिनामा मात्र र्फकनुपर्ने भए पनि अर्को महिना अर्थात् जुलाईमै भारत र्फकंदै छन् । संविधान नदिईकन संविधानसभा विघटन भएकोबारे यिनको अध्ययन (रिडिङ) के छ भने- अन्तिम समयसम्म संविधान आउने तयारी थियो तर झलनाथ प्रधानमन्त्री भएझैँ अकस्मात् यस्तो भयो ।

No comments:
Post a Comment