१३ औं सडक महोत्सव, ‘न्यु इयर’मा जाउँ है पोखरा

पुसे जाडोले तन  मनलाई चिस्याएको   नयाँ अग्रेजी नयाँ वर्षे सामान्यत छोइसकेको   त्यही अग्रेजी नयाँ वर्षा पर्यटक स्वागत गर्न रेष्टुरेण्ट एण्ड बार (रेबानजुटिसकेको   एक सातापछि हुने सडक महोत्सवको पुर्व सन्ध्यामा सडकलाई सजाइएको   रंगी विरंगी ध्वाजले बातावरण निकै फरक हुदैं गएको   यही पुसको १३ गतेदेखि १७ गतेसम्म तेह्रौं सडक महोत्सवको अन्तिम तयारी गरेको   ‘सकडमै खाउँ सडकमै नाचौ सकडमै रमाऔं’ भन्ने नारासहित अग्र्रेजी नयाँ वर्षो गन्तव्यस्थल पोखरा बनेको  सडक महोत्सवले 

सडक महोत्सवको शुरुवात
पोखरामा आफैंमा पर्यटकीय स्थल हो  पर्यटकीयस्थललाई गन्तव्यको रुपमा परिचित गराउन पर्यटन व्यवसायीले २०५६ सालदेखि सडक महोत्सवको शुरुवात गरेका हुन्  तत्कालिन अध्यक्ष हर्रि्रसाद गुरुङ  गणेश भट्टर्राईको अगुवाईमा सडक महोत्सवको प्रारम्भ भएको थियो  माओवादीको शसस्त्र द्धन्द्धको समयमा शुरुवात गरिएको महोत्सवले १२ औं वर्षपुरा गरिसकेको   तेह्रौं सस्करणसम्म आइपुग्दा आन्तरिक तथा बाहृय पर्यटक माझ नयाँ वर्षो पहिलो गन्तव्य बनेको  पोखरा 
नयाँ वर्षा बाहृय पर्यटकले रमाइलो गर्ने परिपाटी   त्यसो  आन्तरिक पर्यटक पनि नयाँ वर्षमनाउन भारतको गोवामा जाने प्रचलन थियो  बाहृय पर्यटकको रमाइलो गर्ने प्रचलन  आन्तरिक पर्यटक नयाँ वर्षमनाउन विदेश जाने परम्परालाई तोड्ने पोखराका पर्यटनकर्मीहरुले नयाँ जुक्ति निकाल्दै पोखरा सडक महोत्सवको अवधारण अघि सारेका हुन्  त्यही अवधारणालाई यथार्थ बनाउँदै पर्यटकर्मीले पोखरालाई अंग्रेजी नयाँ वर्षमनाउने गन्तव्यस्थलको रुपमा विकसित गराउँदै आएका छन् 
पोखरामा ‘सडक महोत्सवको शुरुवातपछि आन्तरिक पर्यटक विदेशिने प्रचलन पुणतया रोकिएको  भने बाहृय पर्यटक पनि ‘न्यु इयर’ मनाउन पोखरामा आउने गरेका छन् ’ रेबान पोखराका अध्यक्ष बलराम पहारी बताउँछन्-’न्यु इयरमा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट आन्तरिक पर्यटक सडक महोत्सव हेर्न आइपुग्छन् त्यति मात्रै होइन अफ सिजनमा आन्तरिक तथा बाहृय पर्यटक आकर्षण गर्ने उद्देश्य समेत सडक महोत्सवले लिएको   पुसको चिसो मौसममा आवतजावत गर्न कठिनाई हुने समयमा समेत सडक महोत्सवले र्सवसाधारणलाई तताउने गरेको   विभिन्न खानाको परिकारलाई सडकमै सजाई उपलब्ध गराउने छन् भने र्सवसाधारणले सडकमै बसेर त्यसको स्वाद लिने गरेका छन्  
साँघुरो क्षेत्रबाट महोत्सवको विस्तार
१२ वर्षघि शुरुवातको क्रममा सडक महोत्सव पोखराको लेकसाइडस्थित साँघुरो घेराभित्र सीमित थियो  बसुन्धरा पार्कबाट शुरुवात भएको सडक महोत्सव समयको चक्र झैं फराकिलो बन्दै गएको   महोत्सव अहिले पर्यटकीय लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुदैं आएको   सीमित क्षेत्रमा आयोजना गरिएको महोत्सवले सबै क्षेत्रलाई समेट्न नसक्दा फराकिलो बन्दै गएको थियो  ०६१ सालदेखि अन्य जिल्लाको साँस्कृतिक झाँकीलाई महोत्सवमा प्रस्तुत गरिएको थियो 
बसुन्धरा पार्कमा सञ्चालित महोत्सवमा स्थानीय लोक सँस्कृतिले मात्रै अवसर पाएका थिए  अहिले बैदामस्थित फिस्टेल गेटदेखि खहरेसम्म महोत्सव विस्तार भएको   तीन किलोमिटर क्षेत्रफलमा विस्तार हुने क्रममा स्थानीय मात्रै होइन नेपालको विभिन्न ठाँउका साँस्कृतिक कार्यक्रमलाई प्रस्तुत गरिदैं आएको   ‘तेह्रौं सस्करणमा भारतको मिजुरामको ‘स्टिक डान्सलाई प्रस्तुत गर्ने छौं ’ अध्यक्ष पहारीको भनाई थियो  विभिन्न स्टलहरु राखिने   मनोरन्जनको लागि अहिले बसुन्धरा पार्कलाई छुट्टाइएको  भने सडक क्षेत्रमा साँस्कृति स्टल  खानाको परिकार सजाइने   पार्कभित्र ३८ स्टल राखिने  भने सडक क्षेत्रमा झण्डै ५० वटा राखिने   साँस्कृतिक प्रदर्शनीचित्रकला प्रदर्शनी जातिय भेषभुषाको प्रवर्द्धन समेत सडक महोत्सवले गर्दै आएको  
महोत्सवमा गुरुङ समुदायतामाङनेवारर्राई लगायत विभिन्न समुदायको साँस्कृतिक झाँकी स्वरुप नाचभक्तपुरेधिमालचितवनको थारु नाच देखाइने   तिब्बतको याक नृत्यले पनि मनोरन्जन प्रदान गर्ने   बाहृय पर्यटकको लागि तीन किलोमिटर सडक दौडरस्साकस्सीडुंगा दौड  मजदुर दौड समेत गर्दै खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने जमर्को समेत रेबानले गर्दै आएको  

बन्दको असरमजदुर आन्दोलन
जटिल राजनीतिक अवस्थामा शुरुवात गरिएको सडक महोत्सवले एक दशकभन्दा लामो समय विताईसकेको   माओवादी द्धन्द्धको अवस्थामा विभिन्न राजनीतिक दलबाट हुने बन्दले प्रभावित हुदै आएको   विभिन्न बहानामा मजदुरले गर्ने आन्दोलनले पनि कठिनाई उत्पन्न भएको थियो  बन्द  मजदुरको आन्दोलन गरेपनि महोत्सव प्रभावित भएपनि रोकिएको भने छैन्  महोत्सव चलिरहेकै अवस्थामा राजनीतिक दलहरुले बन्दको आहृवान गरिदिदाँ महोत्सव प्रभावित भएको थियो  मजदुरहरुले विगतको वर्षरुमा महोत्सवको पुर्व सन्ध्यामा आन्दोलनमा उत्रिने गर्थे तर पछिल्लो समय मजदुरको सहयोगको सडक महोत्सवले आन्तरिक तथा बाहृय पर्यटकको मन जित्न सकेको    तीन वर्षअघि यातायात बन्दले महोत्सव सुनसान जस्तै बनेको थियो  सवारी साधन नचल्दा महोत्सवमा पुग्न र्सवसाधारणले पैदल यात्रा समेत गर्नुपरेको रेबानले बताएको   उदघाटन समारोह शुरुभएपछि यातायात बन्द हुन पुगेको थियो  हवाई मार्फ विमानस्थलमा उत्रिएका बाहृय पर्यटकलाई समेत महोत्सवमा ल्याउन कठिनाई भएको थियो  त्यसो  संकटकालिन अवस्थामा बैदामको खहरेस्थित प्रहरी विटमा माओवादी आक्रमण हुदाँ समेत र्सवसाधारण त्रसित भएका थिए  र्सवसाधारणमा छाएको त्रासले महोत्सवलाई असर पुर्याएको थियो  आन्तरिक तथा बाहृय पर्यटक समेत आक्रमण हुने डरमा न्यु इयर मनाउन बाध्य थिए  प्रायोजकहरुले पनि मन फुकाएर सहयोग गर्ने अवस्थामा थिएनन् 

पर्यटकको आगमनमा बृद्धि
शुरुवातको समयमा पर्यटकको आगमन खासै उत्साहप्रद थिएन्  तर अहिले पर्यटक चाप बढ्दै गएको   साँघुरो क्षेत्रबाट फराकिलो अवस्थासम्म आइपुग्दा चारदेखि साढे चार लाख दर्शकले सडक महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने गरेको तथ्याङ्क रेवानसँग   पाँच वर्षघिसम्म बाहृय पर्यटक सीमित संख्यामा देखिन्थे भने अहिले समूहगत रुपमा पोखरा आउने जमात ठूलै देखिन्छ  आन्तरिक पर्यटकमा समेत घुम्न जानुपर्छ भन्ने मनस्थिति बन्दै गएपछि घुम्न आउने अन्तरिक पर्यटकको संख्या उल्लेख्य   आन्तरिक पर्यटकमा देखिएको बृद्धिले पर्यटन व्यवसायीलाई नयाँ उर्जा थपिदियो जसले वर्षोनी महोत्सवले ठुलो रुप लिदैं गएको  
नयाँ वर्षमनाउन विशेष गरी आन्तरिक पर्यटकको घुँइचो लाग्छ  प्याकेज टुरको लागि पोखरा आउनेको संख्या पनि उत्तिकै   परिवारैसहित महोत्समा घुम्ने आउने प्रचलन पछिल्लो समय बढ्दै जादाँ आन्तरिक पर्यटकको संख्या विगतको तुलनामा बढ्दै गएको पाइन्छ  हनिमुन प्याकेज लिएर काठमाडौंचितवनधरानविराटनगरभैरहवाबुटवल लगायतबाट बढी संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन्  त्यसो  ग्रामीण क्षेत्रबाट पनि महोत्सवमा आउने गरेका छन्  युवापुस्ताको लागि पप कर्न्र्सट  बृद्धबृद्धाको लागि दोहोरी गीतले आकर्षण गर्दै आएको   रेबानले सडक महोत्सवकै अवसरमा आन्तरिक तथा बाहृय पर्यटकलाई विशेष प्याकेज समेत उपलब्ध गराउँदै आएको   प्याकेजले पनि पर्यटकलाई पोखरा आउन हौसाउने गरेको   
रेबानको सामाजिक दायित्व
वर्षोनी सडक महोत्सव गर्दै आएको रेबानले सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको   रेबानले वाषिर्क रुपमा फेवाताल संरक्षण गर्न एक लाख रुपियाँ छुट्टाउँदै आएको   ०६३ सालमा आयोजित सडक महोत्सवमा रेबानले र्सवसाधारणसित स्वेच्छिक टिकट काट्न आग्रह गरेको थियो  टिकटबाट त्यतिबेला  लाख ८४ हजार रुपियाँ संकलन गरिएको थियो  रेबानका अध्यक्ष बलराम पहारीका अनुसार संकलित रकम मध्ये एक लाख रुपियाँ तीन वर्षघि पोखराको छिनेडाडाँस्थित अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थलको जमिन सम्याउन हस्तान्तरण गरिएको थियो 
दुई लाख ४२ हजार विमानस्थललाई  दुई लाख ४२ हजार फेवाताल संरक्षणको लागि रेबानले छुट्टाएको जनाएको   ताल प्रदुषणको चपेटामा पर्दै गएपछि रेबानले संस्थागत रुपमा सरसफाईको लागि वर्षोनी रकम दिदैं आएको   तेह्रौं सस्करणको सडक महोत्सवमा समेत टिकट संकलनको रकम रेबानले विभिन्न क्षेत्रमा सहयोग गर्ने घोषणा गरिसकेको  
महोत्सवमा काटिएको प्रति गेट टिकटबाट रेबानले एक रुपियाँ लेकसाइड क्षेत्रमा राखिने सिसी टिभीको लागि छुट्टाएको   जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटकीय क्षेत्र लेकसाइडमा हुने अपराधिक गतिविधि न्युनिकरण गर्न सिसिटिभी राख्ने तयारी गरिरहेको   रेबानले सिसिटिभीसँगै बातावरण संरक्षण गर्ने तर्फएक रुपियाँ गेटटिकट छुट्टाएको   बातावरण संरक्षणको लागि छुट्टाइएको एक रुपियाँ ताल संरक्षणसँगै अन्य बातावरणसँग सम्बन्धीत क्षेत्रमा खर्च गरिने  
रेबानले गेट टिकटबाटै एक रुपियाँ पोखराको बृद्धाश्रमलाई सहयोग गर्ने घोषणा गरेको   दुई रुपियाँ भने तालबाराही उच्चमाविमा अध्ययरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदानमा सहयोग गरिने अध्यक्ष पहारी बताउँछन्  त्यसो तर् खचमा समेत सयौं गुणा बृद्धि भएको   ६० हजारबाट शुरुवात गरिएको महोत्सव १३ औं सस्करणमा आइपुग्दा ४२ लाख खर्च हुने अनुमान गरिएको   आन्तरिक तथा बाहृय पर्यटकको आम चासो बन्दै आएको सडक महोत्सव एकसातापछि शुरु हुदै   होलिडे मनाउन  प्याकेज टुरको लागि आन्तरिक पर्यटकले त्यही अनुरुप समय तालिका मिलाउँदै आएका छन्  अन्तराष्ट्रिय गन्तव्य बनेको पोखरामा वर्षोनी आयोजना हुने सडक महोत्सवमा आउन आग्रह गर्दै पर्यटकर्मीले विभिन्न स्थानमा पुगेर भन्ने गरेका छन्-’जाँउ है पोखरा’ ।।।।।।।।।।।।।।।

No comments:

Post a Comment